NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ वछलाथ्व पञ्चमी - ५

सुदूरपश्चिम प्रदेश, धनगढी

परिचयः
नेपाल सरकारको हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने नीति तथा कार्यक्रम अनुसार आ.व. ०७६।७७ को अन्त्यतिर राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारको दोस्रो शाखा कार्यालय सुदूरपश्चिम प्रदेशको कैलाली, धनगढीमा स्थापित भई आ.व. २०७७।७८ देखि नै विधि विज्ञान सम्बन्धी नमूना परीक्षण गर्दै आइरहेको छ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला शाखा कार्यालय, धनगढी, कैलालीबाट लागुऔषध परीक्षणबाट सेवा शुरुवात गरिएकोमा क्रमशः विवादित प्रलेख, बायोलोजीसेरोलोजी तथा वन्यजन्तु एवं डिएनए परीक्षण सेवा समेत थप गर्दै प्रयोगशाला संचालनमा रहेको छ।


नागरिक बडापत्र



प्रदान गरिने सेवाहरुः
यस शाखाबाट निम्न अनुसारका सेवाहरु प्रवाह भइरहेको छ ।
1. लागू औषध परीक्षण
2. विवादित प्रलेख परीक्षण
3. बायोलोजी/सेरोलोजी तथा वन्य जन्तु परीक्षण
4. डि.एन.ए परीक्षण


कार्यालय प्रमुखः विरेन्द्र चौधरी (९८५८४८७४२३)
सूचना अधिकारीः पावना पाण्डे (९८६०५३३४१२)


सम्पर्क ठेगानाः

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला,
धनगढी २, शिक्षा मार्ग, कैलाली, सुदूरपश्चिम प्रदेश
फोन नं. ०९१-५९०८०६, ५९०६०६
ईमेल forensic.dhangadhi@gmail.com

https://maps.app.goo.gl/VZwVSY7UCUDLjrxP9